free online business promotion

We Add you Product,
We Market your Product,
We sale your Products
and charge very litter %.

All in 1 Service

Pay Per Sale

Social Marketing

SMS Marketing

Free Listing

Email Marketing

Video Marketing

We charge very little yearly Fees.

Choose the perfect plan

No Sale%, Free Listing

General Package

FREE

Silver Package

NRs 5000/-

Golden Package

NRs 8000/-

Diamond Package

NRs 12000/-

Frequently asked questions

१, वेवसाइट – https://www.velvetpromotion.com बाट

२, सामाजिक सञ्जाल फेसबुक पेज ग्रुप – Velvet Promotion बाट

३, youtube च्यानल – https://www.youtube.com/channel/UCxdGBrfU0mQJ62sbyVl084A बाट


१. फोटो र विवरण अनलाइन मार्फत पठाई बिज्ञापन शुल्क Bank Account, esewa मार्फत भुक्तानी गर्न सक्नुहुनेछ। निम्न माध्यम हरु बाट फोटो विवरण पठाउन सक्नु हुनेछ :

१. देहायबमोजिम अनलाइन फम भरेर।
२. इमेल मार्फत : [email protected]
३. फेसबुक मार्फत : https://www.facebook.com/velvetpromotion/

सम्बन्धी सम्पुर्ण काम एउटै वेबसाईट देखि गरिने हुदा बिक्रि हुने प्रवल सम्भावना हुन्छ । जति धेरै ब्याक्तीहरुले थाहा पाउदछ उति नै छिटो बिक्री हुन्छ । तपाइलाइ जुन चाहि विकल्प उपयुक्त हुन्छ छनोट गरि बिज्ञापन गर्ने सक्नुहुनेछ ।

1. Paid Per Sale – बिक्री नहुदा सम्म Website मा बिज्ञापन गरिन्छ । Commission  आपसी समझादारीमा तय गरिनेछ ।

2. General Package – Free बिक्री नहुदा सम्म On sale मा बिज्ञापन गरिन्छ ।

3. Silver Package – NRs 5000 /- 30 दिन सम्म Scrolling Bar मा र बिक्री नहुदा सम्म On sale मा बिज्ञापन गरिन्छ ।

4. Golden package – NRs 8000 /- 30 दिन सम्म Home Page Slide मा र बिक्री नहुदा सम्म On sale Database मा बिज्ञापन गरिन्छ ।

5. Diamond package – NRs 12000 /- 30 दिन सम्म Home Page Slide मा र बिक्री नहुदा सम्म On sale Database मा बिज्ञापन गरिन्छ । Extra Boosting.

>> साथै सामाजिक संजाल फेसबुक पेज ग्रुप मार्फत पनि Boosting गरि बिज्ञापन गरिछ ।

>> बिज्ञापन नगरिकन सम्बन्धित ग्राहक लाई प्रत्यक्ष सम्पर्क गराएर पनि कारोबार गर्न सकिन्छ । यो सेवाको लागि साधारण प्याकेज अनिवार्य लिनुपर्ने हुन्छ ।

>> फिल्ड सेवा प्रदान गरे बापत फिल्ड सेवा शुल्क लाग्नेछ ।

1 . यस संस्थाको कुनै पनि सेवा सुबिधाहरु अवलम्बन गर्न चाहानुहुने ब्यक्ती/संस्थाले देहायबमोजिम फर्म भरी रजिस्टर गर्नुपर्नेछ ।

2. कुनैपनी कारोबार प्रत्यक्ष सम्पर्कमा निष्पक्ष तथा स्वतन्त्र रुपले गरिन्छ ।

3. कुनैपनी कारोबार सम्बन्धि सम्पुर्ण अनलाइन मार्फत प्रत्यक्ष सम्पर्कमा गर्न सकिन्छ ।

4. फिल्ड सेवा प्रदान गरे बापत फिल्ड सेवा शुल्क लाग्नेछ ।